FAQs Complain Problems

सूचना तथा समाचार

मौजुदा सूची दर्ता सम्वन्धमा ।

आ.व.२०७८।०७९ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा छ(क) तथा सार्वजनिक खरिद नियमावलीको नियम १८ मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति,फर्म,संस्था वा कम्पनीहरुले मौजुदा सूची दर्ता गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित ग

प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी सरको स्वागत कार्यक्रम |

 सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा लामो समयसम्म कार्यरत गौतम पंज्ञानी सर

यस डोल्पो बुद्ध गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनु भएकोमा

स्वागत तथा पद वहाली कार्यक्रमका केहि झलकहरु | साथै आगामी कार्यकालको शुभकामना |

सरुवा भई जाने कर्मचारीको बिधाई कार्यक्रम

नेपालकै दुर्गम तथा उच्च हिमाली जिल्ला डोल्पामा अवस्थित डोल्पो बुद्ध गाउँपालिकामा समायोजन भै  लामो समयसम्म सेवा गर्दै आउनु भएका निकै सरल, सेवामुखी भावना भएका, कर्मठ कर्मचारी खरिदार श्री बिष्णुकान्त न्यौपाने हाल निर्वाचन कार्यालय दुनै डोल्पामा ना.सु.

धन्यवाद सम्वन्धमा

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले विश्वका सम्पूर्ण मानव  जगत् आतंकित भइरहेको आजको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिकाले गरेको अनुरोध अनुसार आवस्यक सहयोग स्वरूप राहतका सामाग्रीहरु पठाउनु भाएकोमा कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर सुर्खेत प्रति हार्दिक धन्यवाद ज्ञापन

Pages